२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

असोज १ गते शोक विदा दिने सरकारको निर्णय

असोज १ गते शोक विदा दिने सरकारको निर्णय

790
Shares

काठमाडौं – सरकारले आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको छ । जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन विदा दिने निर्णय आज बसेको मन्त्रीपरिषद वैठकले गरेको हो ।

सबै शहिदहरुलाई राष्ट्रिय सम्मानसहित अन्त्यष्टी गर्ने निर्णय मन्त्रीपरिषद वैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij