२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

त्रिवि अन्तर्गत सञ्चालित स्नातक र स्नातकोत्तर तहका परीक्षाहरू स्थगित

त्रिवि अन्तर्गत सञ्चालित स्नातक र स्नातकोत्तर तहका परीक्षाहरू स्थगित

865
Shares

काठमाडौं – त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित स्नातक र स्नातकोत्तर तहका परीक्षाका कार्यक्रमहरू स्थगित गरिएका छन् । सोमबार र मंगलबार देशभर जेनजी आन्दोलन उग्र बनेपछि परीक्षा नियन्त्रण कार्यालयले २६ गतेदेखि पछिका सबै परीक्षा स्थगित गरेको जनाएको छ ।

अर्को सूचना नआएसम्म सम्पूर्ण परीक्षा स्थगित गरिएको कार्यालयले बुधबार एक सूचना निकालेर जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij