२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृत्यु

प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृत्यु

815
Shares

काठमाडौं – प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ । जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको बताइएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले महाराजगञ्जमा कार्यरत दुई प्रहरीको मृत्यु भएको पुष्टि गरे ।

मृत्यु हुनेमा एक असई र अर्का एक जना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij