२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द

1.4K
Shares

काठमाडौं – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द भएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विज्ञप्ति जारी गर्दै देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै विमानस्थल बन्द गरिएको जनाएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij