२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज र भोलि निजी विद्यालयहरूद्वारा शोक बिदा दिने

आज र भोलि निजी विद्यालयहरूद्वारा शोक बिदा दिने

1.6K
Shares

काठमाडौं – जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति दुःखद व्यक्त गर्दै निजी विद्यालयहरूमा आज र भोलि शोक बिदा दिइने भएको छ । निजी विद्यालय सम्बद्ध विभिन्न सङ्गठनहरूले एक विज्ञप्ति जारी गर्दै भदौ २४ र ४५ गते शोक बिदा दिने निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij