२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जेनजी आन्दोलन : प्रहरीको गोली लागी मृत्यु हुनेको संख्या ८ पुग्यो

जेनजी आन्दोलन : प्रहरीको गोली लागी मृत्यु हुनेको संख्या ८ पुग्यो

1.6K
Shares

काठमाडौं -जेन जीको प्रदर्शनमा घाइते भएकामध्ये मृत्यु हुनेकोको संख्या ८ पुगेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ५ जनाको मृत्यु भएको छ । यस्तै सिभिल अस्पतालमा २ जना र एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij