२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण

डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण

1K
Shares
oplus_2

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–४ असैनामा रु एक करोड ६७ लाख ७९ हजारको लागतमा न वडा कार्यालय भवन निर्माण गरेको छ ।

तीनतले भवनमा एक प्रेक्षालयसहित सातवटा कोठा छन् । भवन प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा निर्माण भएको वडाध्यक्ष कमल ठकुल्लाले जानकारी दिनुभयो । केही दिनभित्रै नयाँ भवनबाट सेवा प्रारम्भ हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij