२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नाडाको विशेष साधारण सभा स्थगित

नाडाको विशेष साधारण सभा स्थगित

1.2K
Shares

काठमाडौं- नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको विशेष साधारण सभा स्थगित भएको छ । नाडाको आज भाद्र १९ गते बसेको २२ औं केन्द्रीय कार्य समितिको बैठकले भाद्र २४ गते मङ्गलबार, द प्लाजा झम्सिखेल ललितपुरमा हुने भनिएको विशेष साधारण सभा स्थगित गर्ने निर्णय गरेको छ । नाडाले अर्को सूचना प्रकाशित नभएसम्मको लागि सारिएकोले र उपयुक्त समयमा अर्को सूचना प्रकाशित गर्ने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij