२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एभरेष्ट बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

एभरेष्ट बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

2.3K
Shares

काठमाडौं– एभरेष्ट बैंक  लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकको आज भदौ १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफाबाट  १४ प्रतिशत नगद लाभांश(बोनस सेयरमा लाग्ने कर समेत) र ६ प्रतिशत बोनस सेयर गरी जम्मा २० प्रतिशत लाभांश घोषणा गरेको हो ।

अब उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरुमा वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij