२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ क्यापिटलको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलको लाभांश घोषणा

1.4K
Shares

काठमाडौं – सिद्धार्थ क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनिको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१।८२ को नाफाबाट चुक्ता पुँजीको करसहित ३० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साथै कम्पनिले लाभांश पारित गर्न कम्पनीले असोज ९ गते नक्साल काठमाडौंमा अपरान्ह साढे ४ बजे १४ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१।८२ मा कम्पनीको संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत खर्च गरिएको ६ लाख ५६ हजार ३२८ रुपैयाँ पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij