२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनचाँदी कतिमा कारोबार हुँदैछ ?

आज सुनचाँदी कतिमा कारोबार हुँदैछ ?

1.4K
Shares

काठमाडौं – नेपाली बजारमा विहिबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहेको हो । यससँगै आज सुनको मुल्य २ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ।  निरन्तर इतिहासिक रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने स्थिर रहन पुगेको हो ।

यता आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । यससँगै आज चाँदी २ हजार ४८० रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij