२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लक्ष्मी नृसिंह दिव्यधाम

लक्ष्मी नृसिंह दिव्यधाम

1.3K
Shares

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ स्थित लक्ष्मी नृसिंह दिव्यधाम । नृसिंह भगवानको मन्दिरसहित धर्मशाला, पार्श्ववर्ती विभूतिहरूको मूर्ति स्थापनासमेत कलात्मक ढङ्गले गरिएको यस स्थान निम्बार्क वैष्णव सम्प्रदायको आस्थाको केन्द्र बनेको छ । तस्बिरः टेकराज पोखरेल

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij