काठमाडौं – एसवाई प्यानल नेपालले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको हो ।
धितोपत्र बोर्डको अनुमतिसँगै एसवाई प्यालन नेपालले ५१ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँको आइपीओ जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आइपीओ बिक्री खेला गर्नेछ।
यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij