काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोर्दी खोला जलविद्युत कम्पनीको शतप्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको शतप्रतिशत दरको कुल एक करोड ५ लाख ४२ हजार ६०५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।
कम्पनीको सूचीकृत शेयर संख्या २ करोड १० लाख ८५ हजार २०८ कित्ता पुगेको छ । सूचीकृत हकप्रद शेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबारमा आउनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij