२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साना किसान विकास लघुवित्तको कामु सीईओमा पृथ बहादुर थापा नियुक्त

साना किसान विकास लघुवित्तको कामु सीईओमा पृथ बहादुर थापा नियुक्त

1.3K
Shares

काठमाडौं – साना किसान विकास लघुवित्त संस्था लिमिटेडको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी पृथ बहादुर थापाले पाएका छन् ।
संस्थाको सीईओ डा. शिवराम प्रसाद कोइरालाको कार्यकाल भदौ १३ गते समाप्त भएसँगै संचालक समितिको बैठकले थापालाई कामु सीइओको जिम्मेवारी तोकेको हो ।

थापा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij