२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त

प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त

990
Shares

काठमाडौं – सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्ले १९ गतेदेखि लागू हुने गरी उनलाई महानिरीक्षक नियुक्त गरेको हो ।
हालका आईजीपी दिपक थापाले १८ गते राति १२ बजेदेखि अवकाश पाउँदैछन् । खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा प्रमुख छन् । खापुङ नेपाल प्रहरीको ३२औं आइजिपी हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij