२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त

कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त

1.5K
Shares

काठमाडौं– कृषि विकास बैंकको सञ्चालक समितिमा अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन्। सञ्चालक समितिको आज बसेको बैठकले पौडेललाई अध्यक्ष चयन गरेको हो। व्यवस्थापकीय क्षमताका आधारमा पौडेललाई कृषि विकास बैंक सञ्चालकमा पठाइएको मन्त्रालयले उल्लेख गरेको छ ।

नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक पौडेलसँग निजी क्षेत्रका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको नेतृत्व गरेको २५ वर्ष भन्दा लामो व्यावसायिक अनुभव छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij