२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक हाइड्रो कम्पनीको हकप्रद शेयर सूचीकृत

नेप्सेमा एक हाइड्रो कम्पनीको हकप्रद शेयर सूचीकृत

2.1K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । सोमबार छयाङदी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको १०० प्रतिशतले हुन आउने कुल ३८ लाख ६९ हजार ७७५ कित्ता शेयर सूचीकृत भएको छ । अब उक्त शेयर सोमबारदेखि कारोबारमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij