२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ठेक्का लिएर पनि काम नगर्ने ११ कम्पनी कालोसूचीमा

ठेक्का लिएर पनि काम नगर्ने ११ कम्पनी कालोसूचीमा

1.9K
Shares

काठमाडौं – सरकार योजना तथा ठेक्का लिएर समयसीमाभित्र काम नगर्ने ११ कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सार्वजनिक सूचना जारी गरी ११ कम्पनीलाई कालो सूचीमा राखेको जानकारी दिएको हो ।

कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij