काठमाडौं- सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले ५ लाख ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हाे।
सो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले आफूले किन्न चाहेको शेयर कित्ता र सोको मूल्य समेत खुलाएर काठमाडौंको टंगालस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।
यस अवधिभित्र पनि संस्थापक शेयरधनीबाट निवेदन प्राप्त नभएमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij