२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

आज सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

1.5K
Shares

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २३ सय रुपैयाँले बढेको हो। छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ। शुक्रबार सुनको मुल्य प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मुल्य तोलामा ४० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा २३ सय ५० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी २३ सय १० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij