२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वाग्मतीमा जलसतह बढ्योः सतर्कता अपनाउन आग्रह

वाग्मतीमा जलसतह बढ्योः सतर्कता अपनाउन आग्रह

1.3K
Shares

काठमाडौँ- अविरल बर्षाका कारण काठमाडौँको वाग्मती नदी गौरीघाट जमामापन केन्द्रमा जलसह सतर्कता तह पार गरेको छ ।

जल तथा मौसम विज्ञान भिवागका अनुसार नदी बढ्दो क्रममा रहेको र सतर्कता तहसमेत पार गरेकाले आवश्यक सावधानी अपनाउन जरुरी छ । विभागले सूचनामार्फत नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनुहुनेले बिहानसम्म आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij