२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वाग्मतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन विभागको आग्रह

वाग्मतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन विभागको आग्रह

1.6K
Shares

काठमाडौँ- काठमाडौँमा लगातारको वर्षापछि वाग्मती नदीमा जलसतह बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति १२ः०५ बजे काठमाडौँ जिल्लास्थित वाग्मती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।

विभागले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij