२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अर्थ मन्त्रालयद्धारा एकसाथ ६८ उपसचिवको सरुवा (सूचीसहित)

अर्थ मन्त्रालयद्धारा एकसाथ ६८ उपसचिवको सरुवा (सूचीसहित)

1.6K
Shares

काठमाडौं – अर्थ मन्त्रालयले एकैपटक ६८ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेकाे छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार, सरुवा भएका उपसचिवहरूलाई विभिन्न विभाग, कार्यालय तथा मन्त्रालयमा जिम्मेवारी तोकिएर सरुवा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij