काठमाडौं – बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले १९औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको सभा भदौ ११ गते होलिडे इन एक्स्प्रेस होटल, टंगाल, काठमाडौंमा दिउँसो १ बजे बस्नेछ ।
सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै अन्य एजेन्डामा सञ्चालक समितिको गत आवको वार्षिक प्रतिवेदनसहित लेखापरीक्षकको प्रतिवेदन र वासलात, नाफा नोक्सान हिसाबमाथि छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेलगायत छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij