२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

‘नाडा अटो शो २०२५’ मा गरियो फ्लाइङ ट्याक्सी सार्वजनिक

‘नाडा अटो शो २०२५’ मा गरियो फ्लाइङ ट्याक्सी सार्वजनिक

2K
Shares

काठमाडौं –   ‘नाडा अटो शो २०२५’ मा नेपालमै पहिलो पटक फ्लाइङ ट्याक्सीको अनावरण भएको छ।मंगलबार काठमाडौंको भृकुटीमण्डप स्थित १७ औं संस्करणको नाडा अटो शोको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइङ ट्याक्सीको अनावरण गरे।

नेपालमा पहिलो पटक भविष्यको प्रविधि मानिएको डिपल फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स भित्रिएको हो।

एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरी नेपालमा नयाँ युगको मोबिलिटीको सुरुवात भएको सन्देश दिँदै इभिटोल इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिंग लाई नाडा अटो सोमा प्रदर्शनीमा राखिए संगै आर्कषणको केन्द्र बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij