२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

2K
Shares

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य बढाइएको हो । डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ ।

निगमका अनुसार, पेट्रोल प्रतिलिटर दुई रुपैयाँ बढाइएको हो । डिजेल र मट्टीतेल प्रतिलिटर एक रुपैयाँ घटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij