२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रुरु जलविद्युत परियोजनाको कम्पनी सचिवमा किशोर घिमिरे नियुक्त

रुरु जलविद्युत परियोजनाको कम्पनी सचिवमा किशोर घिमिरे नियुक्त

1.6K
Shares

काठमाडौं – रुरु जलविद्युत परियोजना लिमिटेडको कम्पनी सचिवमा किशोर प्रसाद घिमिरे नियुक्त भएका छन् । कम्पनीको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई साउन २९ गतेबाट लागू हुने गरी नियुक्त गरिएको हो ।

साउन २९ गतेबाट रिक्त हुन लागेको सो पदमा घिमिरेलाई आगामी चार वर्षको लागि नियुक्त गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij