२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डको प्रतिफल घोषणा

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डको प्रतिफल घोषणा

1.3K
Shares

काठमाडौं- सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका बन्दमूखी योजनाहरुले प्रतिफल वितरण गर्ने भएका छन । फण्डहरुले गतवर्षको मूनाफाबाट इकाईधनीलाई प्रतिफल वितरण गर्ने भएका हुन ।

सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ ३ को प्रतिफल वितरण गर्ने भएका हुन । सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले २० प्रतिशत प्रतिफल वितरण गर्ने भएका छन् ।

त्यसैगरी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले १७ प्रतिशत प्रतिफल वितरण गर्ने भएको हो । इकाईधनी दर्ता किताव बन्द हुने बारेको सूचना पछि प्रकाशन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij