२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको आज कतिमा हुँदैछ कारोबार ?

1.2K
Shares

काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ। यस दिन चाँदीको मूल्य भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको हो। अघिल्लो दिन अर्थात गत शुक्रबार सुन प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर २ हजार ३३० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले बढेर चाँदी २ हजार ३२५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij