२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

1.9K
Shares

काठमाडौं – नेपाली बजारमा  बुधबार सुनको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य प्रतिताेला १०० रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको छ। यस दिन चाँदी प्रतितोला दुई हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारचाँदी प्रतितोला दुई हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij