२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आरएसडिसी लुघुवित्तको सीईओमा पुनःधुव्र पौडेल नियुक्त

आरएसडिसी लुघुवित्तको सीईओमा पुनःधुव्र पौडेल नियुक्त

2K
Shares

काठमाडौँ-आरएसडिसी लुघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पुनः धुव्र कुमार पौडेल नियुक्त भएका छन् । साउन १७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओ र कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई भदौ १० गतेबाट लागू हुनेगरी पुनः सीईओ पदमा नियुक्त गरिएको संस्थाले जनाएको छ । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij