२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

हुलास स्टिलले मनायो वार्षिकोत्सव

हुलास स्टिलले मनायो वार्षिकोत्सव

1.5K
Shares

काठमाडौं– हुलास स्टिल उद्योगले स्थापनाको ७२औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव अवसरमा कम्पनीले देशभरका शाखा कार्यालयमा विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

कम्पनीको कर्पाेरेट कार्यालय काठमाडौं तथा सिमरामा रहेको मुख्य कारखानामा विविध कार्यक्रम आयोजना गरिएको कम्पनीले बताएको हो । कम्पनीले नि:शुल्क स्वास्थ्यशिविर, कर्मचारी सम्मान, विभिन्न स्थानमा वृक्षारोपण, विद्यालय तथा वृद्धाश्रम भोजन वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij