२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा भिडियो बनाएर १ लाख जित्न सकिने

‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा भिडियो बनाएर १ लाख जित्न सकिने

1.7K
Shares

काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) को आयोजनामा हुन लागेको ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा एक्स्पो सम्बन्धी भिडियो प्रतियोगिताको घोषणा गरिएको छ।
संस्थाले प्रर्दशनीलाई लक्षित गरेर विशेष अनलाईन प्रतियोगिता पनि सार्वजनिक गरेको छ । यो प्रतियोगितामा २१ श्रावण सम्ममा नाइमा अटो एक्स्पो सम्बन्धित भिडियो बनाएर सामाजिक संजालमा अप्लोड गर्ने एक उत्कृष्ट प्रतिस्पर्धीलाई एक लाख र साउन २१ देखि २५ सम्म अप्लोड भएका १० उत्कृष्ट भिडियोहरु प्रत्येक लाई रु १०,००० नगद पुरस्कार प्रदान गरिने छ ।

एक्स्पो यही साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij