२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा पुराना लाभांश लिन आग्रह

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा पुराना लाभांश लिन आग्रह

1.2K
Shares

काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलेले विभिन्न आर्थिक वर्षको पुरानो लाभांश (नगद र बोनस शेयर) र हकप्रद शेयर लिन बाँकी शेयरधनीहरुलाई संकलन गर्न आउन आग्रह गरेको छ।

कम्पनीले पारित गरेको लाभांश हालसम्म पनि केही शेयरधनीले नलिएकोले त्यस्तो शेयरधनीको विवरण शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेडको वेबसाइटमा राखिएको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij