काठमाडौं – नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदी भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो पनि सुनको मुल्य तोलामा १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २ हजार २९५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार २९० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij