२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पशुपतिनाथमा भक्तजनको भिड (फोटोफिचर)

पशुपतिनाथमा भक्तजनको भिड (फोटोफिचर)

945
Shares

काठमाडौं – साउन महिनाको सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँछन् । यसका लागि विश्व सम्पदा सूचीमा सूचिकृत आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा बिहान तीन बजेदेखि नै भक्तजनको घुइँचो लागेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij