२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बोर्डबाट शिवश्री हाइड्रोले पायो हकप्रद निष्काशन अनुमति

बोर्डबाट शिवश्री हाइड्रोले पायो हकप्रद निष्काशन अनुमति

1.2K
Shares

काठमाडौं – शिवश्री हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले आज साउन ४ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो।

शिवश्री हाइड्रोले हाल कायम चुक्ता पुँजीको  १०० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो। अब शिवश्री हाइड्रोले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि सिटिजन्स क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij