२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महालक्ष्मी विकास बैंक बिपिए अवार्ड २०२४ सिल्भर) बाट सम्मानित

महालक्ष्मी विकास बैंक बिपिए अवार्ड २०२४ सिल्भर) बाट सम्मानित

1.2K
Shares

काठमाडौं-  महालक्ष्मी विकास बैंक इन्स्टिच्युट अफ चार्टर्ड अकाउण्टेण्ट अफ नेपाल (आइक्यान) बाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२४ बाट सम्मानित भएको छ ।
इन्स्टिच्युट अफ चार्टर्ड अकाउण्टेण्ट अफ नेपाल (आइक्यान) ले शुक्रबार होटल र्‍याडिसनमा आयोजित एक कार्यक्रमका बीच बैंकलाई लाई नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४” प्रदान गरेको हो। बैंकले वित्तीय सेवा क्षेत्र तर्फको विधामा प्रदान गरिने सिल्भर अवार्ड प्राप्त गरेको हो ।

बैंकलाई समयमै आफ्ना वित्तीय विवरणहरु, लगायत आर्थिक पारदर्शीता कायम गर्न सफल भएका कारण उसलाई आईक्यानले अवार्ड दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij