२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हनुमाननगर नगरपालिकाले विद्युत्को न्यूनतम महसुल तिर्ने

हनुमाननगर नगरपालिकाले विद्युत्को न्यूनतम महसुल तिर्ने

980
Shares

राजविराज – हनुमाननगर कङ्कालिनी नगरपालिकाले नागरिकले प्रयोग गर्ने विद्युत्को न्यूनतम महसुल तिरिदिने भएको छ । नगर प्रमुख वीरेन्द्र माझीले चालु आर्थिक वर्षदेखि न्यूनतम विद्युत्को महसुल नगरपालिकाले बेहोर्ने जानकारी दिए ।

“पाँच एम्पियर लोड स्वीकृत भएका ग्राहकका लागि अधिकतम २० युनिटसम्म विद्युत् महसुल नगरपालिकाले नै आजदेखि लागू हुनेगरी तिर्ने भएको छ, यसका लागि नगरपालिकाले चालु आवका लागि रु ६६ करोड ६८ लाख ६६ हजार १७० बजेट विनियोजन गरेको छ ।”

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij