२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

715
Shares

काठमाडौं – लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनी म्याक्स भिजन लिमिटेडको नाममा रहेको ३ हजार २७९ कित्ता र अमृता सरावगीको नाममा रहेको १ लाख १ हजार ५३६ कित्ता गरी कुल १ लाख ४ हजार ८१५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो सेयर जोकोही सर्वसाधारणले किन्न पाउनेछन् ।

इच्छुक खरिदकर्ताले १५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij