२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

समयमै कारोबारको राफसाफ कार्य नगरेपछि सिप्ला सेक्युरिटिज कारबाहीमा

समयमै कारोबारको राफसाफ कार्य नगरेपछि सिप्ला सेक्युरिटिज कारबाहीमा

1.6K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिप्ला सेक्युरिटिजलाई कारवाही गरेको छ । सिप्लाले तोकिएको समय अवधिभित्र राफसाफ तथा फर्छ्यौट नगरेको भन्दै आइतबार पत्र पठाउँदै नेप्सेले सीडीएस एन्ड क्लियरिङ लिमिटेडको सिफारिसबमोजिम  असार २३ गतेदेखि सोमबारबाट लागू हुने गरी तीन दिनका लागि कारोबार बन्द गरेको हो।

नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२ को उपविनियम १ (छ) बमोजिम कारबाही गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij