काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । आइतबार कम्पनीको ८ प्रतिशत बोनस बापतको ३७ लाख ८० हजार ४८० लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij