२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बन्दीपुर केवलकारले पायो आईपीओ निष्काशन अनुमति

बन्दीपुर केवलकारले पायो आईपीओ निष्काशन अनुमति

1.3K
Shares

काठमाडौं -बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले स्थानिय बासिन्दा तथा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न असार १९ गते अनुमति दिएको हो।

कम्पनीले जारी पूँजीको २०.७०६७ प्रतिशतका दरले हुन आउने ५८ करोड ६० लाख रुपैयाँबराबरको ५८ लाख ६० हजार कित्ता आईपीओ निष्काशन गर्नेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij