२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

1.1K
Shares

 

बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ। नेप्से परिसूचक ३४.४२ अंक बढेर २६९४.८२ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.५२ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०९ अंक बढेको छ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ७ अर्ब ३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१७ स्टकको ८९ हजार ४६८ पटकको कारोबारमा ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार रुपैयाँबराबरको ३ करोड १ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij