२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत

नेप्सेमा एक हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत

1.5K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा आज यस कम्पनीको ४ प्रतिशत बोनश शेयर वापत १ लाख ७७ हजार २४० कित्ता शेयर सूचिकृत भएको हो ।

उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij