२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बुङ्गल हाइड्रोपावरले आईपीओ निष्कासन गर्न पायो अनुमति

बुङ्गल हाइड्रोपावरले आईपीओ निष्कासन गर्न पायो अनुमति

650
Shares

काठमाडौं – बुङ्गल हाइड्रो लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij