२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ललितपुरमा सावधानी अपनाउन आग्रह

ललितपुरमा सावधानी अपनाउन आग्रह

955
Shares

काठमाडौँ- ललितपुरको टीकाथली आसपास क्षेत्रमा भीषण वर्षा भएको छ । जल तथा मौसम विभागका अनुसार टीकाथली वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना छ ।

विभागले आज सूचना जारी गर्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । ललितपुर भई बहने गोदावरी खोलालगायत सो क्षेत्रका स–साना खोलाहरुमा बहाव बढ्नसक्ने भएकाले नदी तटीय क्षेत्रमा रहने तथा नदी किनारको सडकबाट यात्रा गर्नेलाई सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij