२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिलायन्स फाइनान्सको सञ्चालकमा युगेश लाल बिजुक्छे नियुक्त

रिलायन्स फाइनान्सको सञ्चालकमा युगेश लाल बिजुक्छे नियुक्त

935
Shares

काठमाडौं – रिलायन्स फाइनान्स कम्पनी लिमिटेडको सञ्चालकमा युगेश लाल बिजुक्छे नियुक्त भएका छन् । असार ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बिजुक्छेलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने गरी बाँकी कार्यकालका लागि सञ्चालक नियुक्त गरिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij