२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फरवार्ड माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

फरवार्ड माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

1.1K
Shares

काठमाडौं – फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। ३ लाख ६२ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दा कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था अनुसार यसअघि नै ३५ दिने सूचना प्रकाशित गरेको थियो। तर तोकिएको समयावधिभित्र आवेदन नपरेपछि अब संस्थापक शेयरधनी सहित सर्वसाधारणले समेत किन्न पाउने गरी शेयरको बिक्री खुला गरेको हो।

सो शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाएर असार १५ गतेभित्र काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा आवेदन दिनु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij